आज: 

कोरोनाबाट एकैदिन ५५ जनाको मृत्यु, ७६६० संक्रमित

ओके खबर २१ बैशाख २०७८, मंगलवार १७:२४ मा प्रकाशित ( दिन अघि) ३३० पाठक संख्या

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।


सम्बन्धित खबरहरु