आज: 

वैशाख १६ देखि लकडनउन गर्ने तयारी

ओके खबर १३ बैशाख २०७८, सोमबार १२:५० मा प्रकाशित ( हफ्ता अघि) ५४३ पाठक संख्या

काठमाडौं । पछिल्लो समय बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने तयारी भएको छ ।

सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ वैशाखदेखि निषेधाज्ञा लगाउने विषयमा छलफल गरेका हुन् ।

‘तीन दिन समय दिएर निषेधाज्ञा लगाउने विषयमा छलफल भइरहेको छ’, एक अधिकारीले भने, ‘निर्णय गर्न भने बाँकी छ ।’


सम्बन्धित खबरहरु