पूर्वी नेपालमा भूकम्पको धक्का

ओकेखबर संवाददाता २३ चैत्र २०७७, सोमबार २२:०४ मा प्रकाशित ( साल अघि) ७३३ पाठक संख्या

भारतलाई केन्द्रबिन्दु बनाएर सोमबार राति भूकम्प भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा ५.४ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको जनाएको छ।


सम्बन्धित खबरहरु