भारतमा एकैदिन ८० हजार वढी कोरोना संक्रमित

ओकेखबर संवाददाता २० चैत्र २०७७, शुक्रबार ०७:३७ मा प्रकाशित ( साल अघि) ६५१ पाठक संख्या

काठमाडौं । भारतमा एकैदिन ८० हजार वढी कोरोना भाइरस संक्रमित फेला परेका छन्।

वल्र्डोमिर्टसका अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा ८१ हजार ४ सय ४१ जना संक्रमित फेला परेका हुन् । आज थपिएकासँगै कुल संक्रमितको १ करोड २३ लाख २ हजार १ सय १० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ४ सय ६८ संक्रमितले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६३ हजार ४ सय २८ पुगेको छ ।

भारतमा कुल संक्रमितमध्ये १ करोड १५ लाख वढी संक्रमित उपचारपछि निको भईसकेका छन् ।


सम्बन्धित खबरहरु