सुनको भाउ घट्दो, चाँदीको बढ्दो क्रममा

ओकेखबर संवाददाता ३ फाल्गुन २०७७, सोमबार १४:२६ मा प्रकाशित ( साल अघि) ३९५ पाठक संख्या

काठमाडौं । चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार ७ सय कायम गरेको छ । हिजो आइतबार तोलाको तोलाको ९० हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको भाउ पनि सय रुपैयाँले घटेर ९० हजार २ सय कायम भएको छ । हिजो आइतबार तोलाको ९० हजार ३ सयमा कारोबार भएको थियो ।

महासंघले आज सोमबारका लागि १३ सय ४० कायम गरेको छ । हिजो आइतबार तोलाको १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्ला दिन सुनको भाउ सामान्य घट्दै आइरहेको छ भने चाँदीको भाउ बढ्दै गइरहेको छ ।


सम्बन्धित खबरहरु