आज: 

फेरि बढ्याे सुनकाे मुल्य

ओके खबर २८ कार्तिक २०७७, शुक्रबार १२:२२ मा प्रकाशित ( हफ्ता अघि) २४४ पाठक संख्या

काठमाडौं । नेपालाी बजारमा शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

सुन आज तोलामा ९५ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सम्बन्धित खबरहरु