आज: 

राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनको पहिलो सम्बोधन (लाइभ)

ओके खबर २३ कार्तिक २०७७, आईतवार ०७:५३ मा प्रकाशित ( हफ्ता अघि) ७८२ पाठक संख्या

एजेन्सी । अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि जो बाइडेनले देशवासीका नाममा पहिलो सम्बोधन गरेका छन्।

उनले आफू भाषण गरिरहेको भिडिओ आफ्नो ट्विटरमा सेयर गरेका छन्।

तलको ट्विटरमा क्लिक गरेर सुन्नुहोला।


सम्बन्धित खबरहरु