आज:

एजेन्सी । अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि जो बाइडेनले देशवासीका नाममा पहिलो सम्बोधन गरेका छन्।
उनले आफू भाषण गरिरहेको भिडिओ आफ्नो ट्विटरमा सेयर गरेका छन्।
तलको ट्विटरमा क्लिक गरेर सुन्नुहोला।
A new day in America has come. Tune in as Vice President-Elect @KamalaHarris and I address the nation. https://t.co/d38F58DHu8
— Joe Biden (@JoeBiden) November 8, 2020