ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति दम्पतीलाई कोरोना संक्रमण

ओकेखबर संवाददाता ३ कार्तिक २०७७, सोमबार २१:५७ मा प्रकाशित ( साल अघि) ५०६ पाठक संख्या

काठमाडौं । ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र उनकी श्रीमती सृजना ज्योतिलाई लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सौरभ ज्योतिले सामाजिक सञ्जालमा उक्त जानकारी दिएका छन्। उनले आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई पनि सचेतना अपनाउन अनुरोध गरेका छन् ।

उनले फेसबुकमा छन्, ‘सधैँ पोजेटिभ सोच राख्ने व्यक्ति कोरोना पोजेटिभ भएको छु। तर पनि केही भएको छैन फिट एण्ड फाइन छु।’


सम्बन्धित खबरहरु