कति छ आज सुनकाे मुल्य ?

ओकेखबर संवाददाता २९ आश्विन २०७७, बिहीबार ११:५० मा प्रकाशित ( साल अघि) ७५४ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको भाउ स्थिर रहेको छ ।
सुन आज तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ६ रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ नै थियो ।

सुनको भाउ स्थिर रहे पनि चाँदी भाउ भने आज तोलामा ५ रुपैयाँ घटेको छ ।

चाँदी आज तोलाको १२ सय रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।


सम्बन्धित खबरहरु