मेलिना राईले भनिन् -‘तिम्रो–मेरो लगन जुर्‍यो घरबार हुनलाई’ (भिडियाेसहित)

ओकेखबर संवाददाता १ भाद्र २०७७, सोमबार १०:०३ मा प्रकाशित ( साल अघि) ४४४ पाठक संख्या

काठमाडौं । गायक तथा सङ्गीतकार सन्तोष खरेलको ‘तिम्रो–मेरो लगन जुर्‍यो घरबार हुनलाई’ गितको म्युजिक भिडीयो सार्बजानिक भएको छ।
गीतमा मेलिना राई र सन्तोष खरेलको स्वर रहेको छ । गीतमा खरेलकै शब्द सङ्गीत रहेको छ । मनोज बिष्टले निर्देशन गरेको भिडियोमा अनिता गिरी, शिशिर तिमिल्सिना लगायत थुप्रै कलाकारको भूमिका रहेको छ ।
राज महर्जनले कोरियोग्राफ गरेको भिडियोलाई रामकुमार केसीले छायांकन गरेका हुन। भिडीयोलार्इ एमबि क्रिएसन युट्युब च्यानल बाट सार्बजानिक गरिएको छ ।
हेर्नुहोस् गीतको भिडियो


सम्बन्धित खबरहरु