आज: 

लकडाउनको पाँचौं दिन : सुनसान नयाँ वानेश्वर (फोटो फिचर )

ओके खबर १५ चैत्र २०७६, शनिबार १८:२० मा प्रकाशित ( साल अघि) ७५४ पाठक संख्या

काठमाडौं । मुलुकमा कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले उच्च सतर्कता अपनाउँदै आएको छ ।

विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेदेखि लागू हुने गरी यही चैत १८ गते बिहान ६ : ०० बजेसम्म अत्यावश्यकबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।

मुलुक लकडाउन भएपछि खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्था समेत मिलाएको गृह मन्त्रालयले जनाएको छ ।

आज पाँचौं दिन मुख्य सडक र बजारमा सरकारी आदेशको पूर्ण कार्यान्वयन भएको देखिएको छ । नयाँ वानेश्वर क्षत्रका दृश्य यस्तो देखियो …

तस्वीरहरु : ओकेखबर/मनोज खड्का

 


सम्बन्धित खबरहरु