आज: 

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इतिहासमै ठूलो आर्थिक राहत प्याकेजमा हस्ताक्षर

ओके खबर १५ चैत्र २०७६, शनिबार ०७:४५ मा प्रकाशित ( साल अघि) ३०६ पाठक संख्या

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसले थलिएको अर्थतन्त्र सुधारका लागि अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आर्थिक राहत प्याकेजमा हस्ताक्षर गर्नुभएको छ ।

ट्रम्पले १ दशमलव ७ ट्रिलियन डलरको राहत प्याकेज घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएको छ ।

अमेरिकामा मात्रै १ हजार ६ सय ९३ जनाको ज्यान गएको छ ।

अमेरिकामा संक्रमितको संख्या १ लाख ३ हजार ७९८ जना पुगेको छ भने ति मध्ये २ हजार ५२२ सफल उपचारपछि घर फर्केका छन् ।


सम्बन्धित खबरहरु