आज:
काठमाडौं । हङकङमा एक नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
एक नेपालीमा कोरोना संक्रमण देखिएको हङकङस्थित नेपाली महाबाणिज्य दूताबासले जनाएको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार संक्रमित नेपाली हङकङकै चर्चित नाइट हव लाङ्काई फोङ्मा बार कार्यरत थिए ।
त्यसो त हङकङस्थित महावाणिज्य दूतावासले भने बिहीबार विज्ञप्ति जारी गर्दै सम्पुर्ण नेपालीहरुलाई सर्तक रहन अपिल गरेको छ ।