आज: 

दिनभर उपत्यकाका यी ठाउँमा यस्तो देखियो हेर्नुहोस् २२ तस्वीरमा (फोटो कथा)

ओके खबर ११ चैत्र २०७६, मंगलवार १६:०५ मा प्रकाशित ( महिना अघि) ४०३ पाठक संख्या

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई न्युनिकरण गर्न सरकारले मंगलवार ११ देखी १८ गते विहान ६ बजेसम्म लकडाउन गरायो ।

 

यससंगै एकसातासम्म सरकारको अनुमति बाहेकका सवारी साधन चल्न पाउने छैन । र मानिहरुलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।

उपत्यकका नागढुङ्गा, चक्रपथ, टोखा, ललितपुरको जावलाखेल, भक्तपुरको जागति लगायतका विभिन्न ठाउँका दृश्यहरु यस्तो देखियो ।
तस्वीरहरु : महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौं ।

 

 

 

 


सम्बन्धित खबरहरु