यससंगै एकसातासम्म सरकारको अनुमति बाहेकका सवारी साधन चल्न पाउने छैन । र मानिहरुलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।
उपत्यकका नागढुङ्गा, चक्रपथ, टोखा, ललितपुरको जावलाखेल, भक्तपुरको जागति लगायतका विभिन्न ठाउँका दृश्यहरु यस्तो देखियो ।
तस्वीरहरु : महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौं ।