आज: 

चैत ९ देखि २१ गतेसम्म बन्द नहुने अत्यावश्यक सेवा यी हुन्

ओके खबर ७ चैत्र २०७६, शुक्रबार २०:४५ मा प्रकाशित ( साल अघि) ३२३६ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथामका लागि आउँदो चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अरु सेवाहरु बन्द गर्ने घोषणा गर्नुभएको छ ।

शुक्रबार देशवासीको नाममा गर्नुभएको सम्बोधनमा भनिएको छ, ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’

यस्तो छ नेपाल राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाको सूची


सम्बन्धित खबरहरु