आज: 

ओली सरकारको दुइवर्ष, प्रधानमन्त्रीले आज सदनमा सम्बोधन गर्ने

ओके खबर २ फाल्गुन २०७६, शुक्रबार १०:०५ मा प्रकाशित ( साल अघि) २६१ पाठक संख्या

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्ननुहुने भएको छ ।

सरकारका दुईवर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधनको समय माग गर्नुभएको हो ।
प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले शुक्रबार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर््नुुुुुहुने जानकारी दिनुभयो ।

वर्तमान सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण शुक्रबार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो ।


सम्बन्धित खबरहरु